मन्त्रिपरिषद् विस्तार रोकियो, मन्त्रीको नामावली फेरबदल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार गर्न लागेको मन्त्रिपरिषद् विस्तार अन्तिम समयमा रोकियो । पार्टीभित्रको आन्तरिक कलहले मन्त्रिपरिषद् विस्तार रोकिएको बताइएको छ । तर मंगलबार साँझ पौडेल पक्षले मन्त्रीको नामावली बुझाएपछि भोलि दिउँसो ४ बजेलाई सपथ कार्यक्रम राखिएको छ । देउवाले आज आफ्ना र माओवादीका समेत मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका थिए । … Continue reading मन्त्रिपरिषद् विस्तार रोकियो, मन्त्रीको नामावली फेरबदल